Bikalpa's Blog

Monday, November 19, 2012

चमत्कारि उत्पादन


                                              Model No.:BGIAE-1c
देशका नेताहरुले भकाभक थप्पक खाएको देखेर Bikalpa Gautam Institute of Advance Engineering प्रस्तुत गर्दछ एक नया एवं चमत्कारि आविश्कार।  बहाल वाला एवं भुजपुर्व  नेता , मन्त्रि, सभासद र राजाहरुको व्यक्तिगत सुरक्षालाई ध्यानमा राख्दै आविस्कार गरियको यस state-of the art -and -yet-so- simple मेसिनको उपयोग गर्न पनि सार्हैनै सजिलो छ। आमसभा,कार्यकर्ता भेटघाट, चियापान जस्ता कार्यक्रममा आफ्ना कार्यकर्ताहरु भलाकुसारि गर्न मनलागे यो पिजडा मा छिरेर भित्र बाट ताल्चा लगाएपछि थप्पड,कुइयाइ, घोचपेच, कुम ठोक्याइ बाट १००% सुरक्षाको ग्यारेन्टि कम्पनि ले लिन्छ।सबै फसादको जड हात मिलाउने काम नै भएकोले यसका लागि Aerodynamically designed गरियको प्वालबाट हात छिराएर  handshake गर्न सकिन्छ।३ वटा भर्सनमा उपलब्ध यस सुरक्षाकबच मा चिया खाने कप राख्ने cup holder देखि २ किमि मारक क्षमता भयको Snipper Riffel को पनि ब्यबस्था छ

मोडल नं: BGIAE-1c
बिशेषताहरु-
  • Polly Carbon Ultra Titanium  fiber optic Steel बाट बनेको
  • एकठाउ बाट अर्को ठाउमा सार्न मिल्ने
  • फाइनान्स को सुबिधा भएको
  • थप्पड,कुइयाइ, घोचपेच, कुम ठोक्याइ बाट १००% सुरक्षाको ग्यारेन्टि
                                                                मोडल नं:BGIAE-2c


मोडल नं BGiAE-2c
बिशेषताहरु-
  • Polly Carbon Ultra Titanium Fiber Optics Steel बाट बनेको
  • एकठाउ बाट अर्को ठाउमा सार्न मिल्ने
  • कार्यकर्ताहरुले ल्याएको माला-खादा झुण्ड्याउने अंकुसे
  • चिया कफि पानि राख्ने cup holder को ब्यबस्था भएको
  • फाइनान्स को सुबिधा भएको
  • थप्पड,कुइयाइ, घोचपेच, कुम ठोक्याइ बाट १००% सुरक्षाको ग्यारेन्टि

                                                                           मोडल नं: BGIAE-3c
मोडल नं: BGIAE-3cका बिशेसताहरु
  • Polly Carbon Ultra Titanium Fiber Optic Steel बाट बनेको
  • एकठाउ बाट अर्को ठाउमा सार्न मिल्ने
  • कार्यकर्ताहरुले ल्याएको माला-खादा झुण्ड्याउने अंकुसे
  • चिया कफि पानि राख्ने cup holder को ब्यबस्था भएको
  • स्याटलाइट फोनको सुबिधा
  • कसैमाथी पहिल्यै संका लाग्यो भने त्यसलाई हान्नको लागि snipper riffel
  • फाइनान्स को सुबिधा भएको
  • थप्पड,कुइयाइ, घोचपेच, कुम ठोक्याइ बाट १००% सुरक्षाको ग्यारेन्टि
 छोटकरिमा बिशेषताहरु-
Model
                                                                 Features
Poly carbon ultra titanium fiber optic steel
Movable (comes with wheel)
Holder for cup and garland
Satellite phone
Sniper riffle
BGIAE-1c






BGIAE-2c






BGIAE-3c





Ö
 

No comments: