Bikalpa's Blog

Monday, February 27, 2012

बमकाण्ड बाट उम्किन प्रधानमन्त्री बाबुराम लाई मेरो आइडिया

#घटना हुने बित्तिकै सब भन्दा पहिला तेस्को घोर र कडा सब्दमा भर्त्सना गरेर बिज्ञप्ति निकाल्नुस बिज्ञप्ति मा 'आतातई' , 'पासविक', 'आतंककारी' जस्ता सब्द राख्न नबिर्सनुस र बिज्ञप्ति मा दोसी लै कानुन को कठघरा मा ल्लियुने प्रतिबध्ता पनि जनौनुस

# तेसपची दलबल सहित घटनास्थल को भ्रमण मा निस्कनुस मेडिया का मान्छेहरु धेरै हुन्छन तेई भएर अनुहार मलिन बनाउन नबिर्सनुसमेडिया कै अगाडी पुलिसले राम्रो कम गर्न सकेन भनेर गाली गर्न सक्नुभयो भने अझ राम्रो

#तेस्पछी लाग्नुस् आस्पताल तिर घाइते हरुलाई भेट्न डाक्टर हरुसंग घाइते को स्तिथि कोबारेमा कुरा गर्नुस घाइते हरु संग पनि कुरा गरे जस्तो गर्नुस पत्रकारहरु त्या पनि पुग्यकै हुन्छन, मौका किन उम्किन दिने - ठोक्नुस भासन- अपराधी उम्किन पौदैना भनेर कुर्लनुस (जुस र फलफुल लियर जना नबिर्सनुस)

#मृतक का आफन्तलाई समबेदना दिन पनि जानै पर्यो ( मैले माथि उल्लेख गर्न बिर्सेछु - मृतक को अन्ठेस्थी गर्दा आफ्नो पार्टी को झन्डा ओदौना नभुल्नुस mero कार्यकाल मा मरेका मान्छे कसरि अरुकुनै पार्टी को हुन सक्छ भन्ने पाडे तर्क दिनुस छेतिपुर्ती को घोसना पनि गर्नुस

# अबको स्टेप भनेको आयोग बनाउने - सर्बोच अदालत का रिटायर्ड न्यादिश को अध्यछातामा ५ सदश्य छानबिन आयोग को घोसना गर्नुस .आयोग मा एक जना पुलिस को DIG , , एक जना जनजाती को मान्छे (मर्ने मा जनजाती धेरै रहेछन) अनि अरु २ जना चै आफ्नै पार्टी को मान्छे घुसाएर आयोग बनौनुस्।

# आयोग लाई १५ दिन भित्र आफ्नो प्रतिबेदन दिन समय छुटौनुस .कम्तिमा पनि २ चोटी आयोग को म्याद थप्नुस्। येतिन्जेल कुनै अर्को ठाउमा पडकैहाल्चन सारा जनता को ध्यान तेतै divert भैहाल्छ र माथि का स्टेपहरु फेरी दोहोरौनुस