Bikalpa's Blog

Sunday, October 30, 2011

सर्वप्रथम छिमेकी राष्ट्र भारतलाई पहिलो पटक Formula 1 खेल को सफल आयोजना गरेकोमा हार्दिक बधाई दिन चाहन्छु |बिस्लेशकहरुले भारत को आर्थिक उपलब्धि सतही खोक्रो हो धनि गरिब बीच को खाडल झन् झन् फराकिलो हुदैछ भनेर जति सुकै करायेपनी Formula 1 जस्तो बिश्वोकै महँगो खेल को आयोजना गरेर भारतले आफ्नो आर्थिक ऊनती मजबुत को संदेश बाकी बिश्वोलाई दियको |

मेरो सरोकार त्येही Formula 1 खेल खेल्ने स्थान, circuit (क्रिकेट खेल्ने ठाउँलाइ pitch भने जस्तै Formula 1 हुने ठाउँ लाइ circuit भनिन्छ ) को नामलाई लियर हो| आफ्नो नया circuit को नाम Buddh International circuit राखेकोछ भारतले| हुन बुद्ध भन्ने नाम नेपाल नेपाली संगै जोडियर आउनु पर्छ भन्नेकेहि पनि छैन. नेपाल मा उनले जति समय बिताए त्यो भन्दा बढी समय उनि भारत लगायत क़ा आन्य मुलुक मा बिताए होलान .त्येश माथि पनि उनलाई light of asia भनेर उपनाम दिईयको

संसार भरिक़ा खेल संग सम्बद्ध संचारमध्यमहरुको ध्यान भारतमा केन्द्रित भयको बेला circuit को नाम भगवान बुद्ध बाट राखेर कतै भारत ले अप्रतक्ष रुपमा बुद्ध नेपाल मा नभयर भारत मा जन्मियका हुन् भन्ने संदेश दिन खोजेको होइन ????