Bikalpa's Blog

Monday, November 19, 2012

चमत्कारि उत्पादन


                                              Model No.:BGIAE-1c
देशका नेताहरुले भकाभक थप्पक खाएको देखेर Bikalpa Gautam Institute of Advance Engineering प्रस्तुत गर्दछ एक नया एवं चमत्कारि आविश्कार।  बहाल वाला एवं भुजपुर्व  नेता , मन्त्रि, सभासद र राजाहरुको व्यक्तिगत सुरक्षालाई ध्यानमा राख्दै आविस्कार गरियको यस state-of the art -and -yet-so- simple मेसिनको उपयोग गर्न पनि सार्हैनै सजिलो छ। आमसभा,कार्यकर्ता भेटघाट, चियापान जस्ता कार्यक्रममा आफ्ना कार्यकर्ताहरु भलाकुसारि गर्न मनलागे यो पिजडा मा छिरेर भित्र बाट ताल्चा लगाएपछि थप्पड,कुइयाइ, घोचपेच, कुम ठोक्याइ बाट १००% सुरक्षाको ग्यारेन्टि कम्पनि ले लिन्छ।सबै फसादको जड हात मिलाउने काम नै भएकोले यसका लागि Aerodynamically designed गरियको प्वालबाट हात छिराएर  handshake गर्न सकिन्छ।३ वटा भर्सनमा उपलब्ध यस सुरक्षाकबच मा चिया खाने कप राख्ने cup holder देखि २ किमि मारक क्षमता भयको Snipper Riffel को पनि ब्यबस्था छ

मोडल नं: BGIAE-1c
बिशेषताहरु-
  • Polly Carbon Ultra Titanium  fiber optic Steel बाट बनेको
  • एकठाउ बाट अर्को ठाउमा सार्न मिल्ने
  • फाइनान्स को सुबिधा भएको
  • थप्पड,कुइयाइ, घोचपेच, कुम ठोक्याइ बाट १००% सुरक्षाको ग्यारेन्टि
                                                                मोडल नं:BGIAE-2c


मोडल नं BGiAE-2c
बिशेषताहरु-
  • Polly Carbon Ultra Titanium Fiber Optics Steel बाट बनेको
  • एकठाउ बाट अर्को ठाउमा सार्न मिल्ने
  • कार्यकर्ताहरुले ल्याएको माला-खादा झुण्ड्याउने अंकुसे
  • चिया कफि पानि राख्ने cup holder को ब्यबस्था भएको
  • फाइनान्स को सुबिधा भएको
  • थप्पड,कुइयाइ, घोचपेच, कुम ठोक्याइ बाट १००% सुरक्षाको ग्यारेन्टि

                                                                           मोडल नं: BGIAE-3c
मोडल नं: BGIAE-3cका बिशेसताहरु
  • Polly Carbon Ultra Titanium Fiber Optic Steel बाट बनेको
  • एकठाउ बाट अर्को ठाउमा सार्न मिल्ने
  • कार्यकर्ताहरुले ल्याएको माला-खादा झुण्ड्याउने अंकुसे
  • चिया कफि पानि राख्ने cup holder को ब्यबस्था भएको
  • स्याटलाइट फोनको सुबिधा
  • कसैमाथी पहिल्यै संका लाग्यो भने त्यसलाई हान्नको लागि snipper riffel
  • फाइनान्स को सुबिधा भएको
  • थप्पड,कुइयाइ, घोचपेच, कुम ठोक्याइ बाट १००% सुरक्षाको ग्यारेन्टि
 छोटकरिमा बिशेषताहरु-
Model
                                                                 Features
Poly carbon ultra titanium fiber optic steel
Movable (comes with wheel)
Holder for cup and garland
Satellite phone
Sniper riffle
BGIAE-1c






BGIAE-2c






BGIAE-3c





Ö
 

Tuesday, November 13, 2012

फोटो डायरि

यसपालिको दशैमा नेपाल जाने अनसर मिल्यो.तल राखिएका फोटोहरु मैले वेलायत बाट नेपाल र नेपाल बाट  फेरि वेलायत फर्किने क्रममा खिचेको हु। समय र परिस्थितिले भ्याएसम्म आफुलाई राम्रो र अनौठो लागेको फोटो म खिच्छु।व्लग बनाएर राख्छु भन्ने मेरो कुनै पुर्बयोजना थिएन, यहां आइसकेपछि यस्सो मोबाइलमा फोटोहरु हेर्दा यात्राको सिलसिलेवार फोटोहरु देखेपछि व्लगमा राख्दा राम्रो हु्न्छ भन्ने ठानेर तपाईहरु माझ पस्कदै छु। अरु बेलामाझै राम्रो भए राम्रो छ भन्दिनु होला, कमि-कमजोरि भए औल्याइदिनुहोला।
म बसेको ठाउँ नर्थह्याम्पटन (Northampton) बाट  प्लेन चढ्न हिथ्रो, लंण्डन पुग्न पर्ने भएकोले बिहानै लागियो  बस चढ्न बसपार्क तिर। बिहान ४ बजे सुनसान बसपार्कमा मेरो सुटकेस।
                                                     एयरपोर्ट को एउटा दृश्य
त्यतिबेला पुस्तक प्रदर्सनि भइराखेको थियो राष्ट्रिय सभा गृहमा। सोहि पुस्तक मेलामा किनिएका किताबहरु। यध्यपि  दशैको चटारोले पढ्न भने भ्याइएन।
TFC-Nepal ले आयोजना गरेको सहयोग कार्यक्रमा सामेल हुन पाउदा सार्है खुसि लाग्यो। TFC-Nepal को बारेमा र भैसेपाटिमा भएको सो कार्यक्रमको बारेमा वृस्तित जानकारिको लागि यँहा क्लिक गर्नु होला।
                                                स्वयंभुको बुध्दपार्क को एउटा दृश्य
                                                        बुद्धपार्कको अर्को दृश्य
यसै बिच एकदिन भाईलाइ रिसिभ गर्न एयरपोर्ट जानु पर्यो। प्रतिक्षालयमा आफन्त कुर्दै सर्वसाधारण
                                                      काठमाण्डुको ब्यस्त असन
                                                                  यो पनि असन
यो चाहि म बस्ने ठाउको असन ;) हामी नेपालीहरु यसलाई अझ कालिमाटी भन्छौ। खासगरि तरकारि र फलफुलको स्टलहरु धेरैहुने यस्ता हाटबजारहरु वेलायतका प्राय सबै सहर बजारहरुमा हुन्छन्। डिपार्टमेन्टल स्टोर भन्दा सस्तो हुने भयकोले तरकारि र फलफुल प्रायजसो हामीहरु यहिबाट किन्छम् ।पैसा कसरी हो भनेर सोध्नुहुन्छ भने १ भाडो को  मात्र £1

काठमाण्डु दरबार स्कायरको मन्दिर। मन्दिरको नाम चाहि मलाई थाहा भएन कसैलाई थाहा छ भने भनम है
                                                          सोहि मन्दिर फरक कोड बाट

                                             असनमा बेच्न झुण्ड्याइएका  ब्यागहरु

 माथिका दुबै तस्बिरहरु सपरिबार मनकामना दर्शन गर्न जादा खिचेको हु।

                              दशैंको पुर्वसन्ध्यामा खुलामञ्चमा किनमेल गर्ने मान्छेको भिड

                         काठमाण्डौमा छुट्टै चुरापोते बजार छ भन्ने कुरा मलाई थाहा थिएन।
                                                          पोते कसरी हो साहुजि?????
Add caption
काठमाण्डु सडक बिस्तार कार्यक्रमको सिकार भएको एउटा घर। स्थान -कृष्ण पाउरोटि नजिक

यस बारेमा धेरै लेखिएको  र पढिएको छ पत्रपत्रिकामा- त्रिभुवन विमानस्थलको थुप्रै चरणको सुरक्षा जाच पार गरेर बिमान चढ्न तयार रहेका यात्रुहरुलाई भारतीय विमान कम्पनिहरुले जहाज चढ्नु अगि छुट्टै चेक जाच गर्दछन् र यहां पनि त्यहि भइरहेको छ।
रमाइलो कुरा त के छ भने लण्डन बाट मुम्बइ पनि यहि जेट एयरबेजमै गएका थियौ। त्याहाँ त चेकिङ्को च पनि गरेथेनन्। छोरीनै दिउला जस्तो गरेर काउलो पार्थे। नेपाल बाट उड्ने प्लेनलाई मात्र किन त???

नेपालबाट बाहिर जादा मुम्बईको Chhatrapati Shivaji International Airport मा ट्रान्जिट पर्यो र नेट चलाउन मन लाग्यो भने गेट नं २ मा जानुहोला। भन्न त "Free Wifi का सुबिधा हे" भन्दो रहेछ तर त्यसको लागि भारतिय सिम चाहिदो रहेछ ।अब ट्रान्जिटमा बसेको मान्छे संग कहाबाट हुनु भारतिय सिम। त्यसैले नेट चलाउन मन लागे गेट नं २ को बायाँतिर रहेको कम्प्युटरबाट नेट चलाउन सकिन्छ। माथिको फोटो त्यहि नेट चलाउने ठाउ को हो।
                                  {सम्पुर्ण फोटोहरु मोबाइल (Galaxy S2) बाट खिचिएका हुन्}

Thursday, November 8, 2012

Review of current HIV epidemiology of Nepal

Here's the abstract of Praveen Paudel's dissertation submitted to University of Northampton,  titled "Issues and barriers of HIV/AIDS interventional programmes: A systematic review of current HIV epidemiology of Nepal".

The overall prevalence of Human Immune Deficiency Virus (HIV) infection among most at risk population (MARP) group in Nepal is declining, however, the HIV prevalence among the low risk group (general population) is thought to be increasing via bridging population. Sexual networking and drug use might be working as the bridge for the transmission of HIV among these two groups. Barriers in the interventional programmes are the cause behind shift in HIV transmission.

Objective of this study was to  systematically review the situation of HIV epidemiology in Nepal with a view to identifying the proportion of people affected by HIV infection among various risk groups and explores the barriers for the effectiveness of Internationale programs. This study used systematic review of journals and reports covering electronic database, web-based information, contacting to authors from reference list and personal contact with experts.

 A large gap exists between reported and estimated HIV infection cases in Nepal. The actual number of HIV prevalence in Nepal might be much higher than estimated cases because most of the estimation at present is town/city centred- missing remaining areas (districts) which are not covered by the projects. Likewise the interventional programmes have covered only sub-set of their targeted population; the risk behaviours of the remaining population uncovered by the programmes are found to fuel the transmission of this disease to the general public.  The major barriers for the ineffectiveness of interventional programmes are the pertinent cultural issues which the interventional programmes have not been able to address. Also issues at programme management level and service seeking level are potential barriers contributing for HIV epidemic in Nepal.

 Despite the progress that has been made so far to reduce HIV transmission in Nepal, a proper scientific mechanism of case identification for all risk population groups throughout country is still missing. Research on sexual networking and HIV transmission from high risk to low risk (general population) is urgently required to control HIV transmission in Nepal. 

(One can contact researcher at pp_praveen@hotmail.com if s/he wants to know more about his ground breaking research)